नेपाली सेनाको गण परिसरमा महिलाको बेवारिसे शव

महोत्तरीको बर्दिवास नगरपालिका ८ बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गण परिसरमा शनिवार एक महिलाको बेवारिसे शब भेटिएको छ । नाम थर नखुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो शल बाँधेकीे अन्दाजी ३५ बर्षिकीे जस्तो देखिने र शरीरका बिभिन्न भागमा चोट लागी … Continue reading नेपाली सेनाको गण परिसरमा महिलाको बेवारिसे शव